स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

आधारभुत तहको वार्षिक परिक्षामा दूनकी सिर्जनाले ल्याइन ४ जिपिए

कैलाली । कैलालीको धनगढी-३, स्थित दून एकेडेमीले स्थापना काल वि .स. २०६७ सालदेखि शिक्षा जगतमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको छ । यस विद्यालयको प्र.अ. राम प्रसाद उपाध्याय को नेतृत्वमा विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।

कक्षा ८ सञ्चालन गरेको १ दशक भइरहँदा २०८१ मा १००% र २०८२ 4.0 GPA सहित उत्कृष्ट नतिजा दिन सफल भएको छ। यस विद्यालयको वालमैत्री वातावरण, दक्ष तथा अनुभवी शिक्षक, प्रविधिमैत्री शिक्षा प्रणालीले दून एकेडेमीलाई उत्कृष्ट गन्तव्य छनौट गर्न आकर्षित गरेको छ ।