
कैलाली । बर्दिया राजापुरका सत्यनारायण चौधरी Mr. Nepal मा छनोट भएका छन ।
बर्दिया राजापुरका सत्यनारायण चौधरी एक होनहार युवा पनि हुन ऊनी बोल्नमा पनि महिर छ्न अफ्नो थारु सामुदायिकको लागि कै गर्छु भनेर Mr. Nepal मा भग लिएको बताए । त्यसैले सबैले भोट गरेर जिताऊ।

उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्वन गर्नु पनि हाम्रो दायित्व हो । यदि म बिजेता भए भने हाम्रो थारु समुदायको कला, भाषा ,साँस्कृति विश्व सम्म चिनाउने छु ।


उनी भन्छन् जित्ने सम्भावना छ । मलाई बिश्वास छ। जन्ताको माया पाउने पालो यो पालि मेरो हो। सबै नेपाली जन्ता माज म आग्रह गर्न चहान्छु । मलाइ भोट गरेर जिताउनु हुनेछ भन्ने आस र आशीर्वाद दिनहुन अनुरोध गर्दछु ।








