स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

रसुवामा बाढी–पहिरोपछि कैलालीका भुवन वोग्ले सम्पर्कविहीन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–५ निवासी भुवन वोग्ले रसुवामा आएको बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका छन्।

बाढी–पहिरोका कारण उनी सम्पर्कविहीन भएपछि परिवारजन तथा आफन्तले खोजी कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन्।

भुवन वोग्लेबारे कुनै जानकारी प्राप्त भएमा वा भेटिएमा ९७६३८३२४९६ वा ९८४४२८६६४० नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

उहाँको खोजी कार्यमा सहयोग पुग्ने गरी सूचना धेरैभन्दा धेरै सेयर गरिदिनसमेत परिवारजनले सबैमा अनुरोध गरेका छन्।