धनगढी । कैलालीमा एक पुरुष मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका- १ स्थित पूर्व लम्कीमा पुरुष मृत फेला परेका हुन् । सोही नगरपालिका ३ बस्ने ५२ वर्षीय कालुराम जैशी बिहीबार साँझ मृत अवस्थामा परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




