स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

सुदूरपश्चिम महोत्सवः आज यी कलाकार आउँदै

धनगढी। सुदूरपश्चिम महोत्सवमा आज विभिन्न कलाकारले प्रस्तुति दिने भएका छन्।

महोत्सवमा मनिष काफ्ले, अस्मिता अधिकारी, उमाशंकर जोशीलगायत विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।