स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढीबाट खैरो हेरोइन सहित २ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट लागू औषध खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट २४ वर्षीय आकाश राना पक्राउ परेका छन। उनको साथबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसतै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट डोटीको दिपायल सिलगडि नगरपालिका–४ बस्ने ३२ वर्षीय दिपेन्द्र वड पक्राउ परेका छन्। उनको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।