स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक

काठमाडौं  । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी,

  • युरोपियन युरो एकको खरिददर १६३.६९ र बिक्रीदर १६४.३८ रुपैयाँ,
  • युके पाउण्ड स्ट्रलिङ एकको १८६.४२ / १८७.२१ रुपैयाँ,
  • स्वीस फ्रयाङ्क एकको १७५.६९ / १७६.४३ रुपैयाँ,
  • अष्ट्रेलियन डलर एकको ९२.४८ / ९२.८७ रुपैयाँ,
  • क्यानेडियन डलर एकको १०१.०३ / १०१.४६ रुपैयाँ,
  • सिङ्गापुर डलर एकको ०८.६७ / १०९.१३ रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी,

  • जापानी येन १० को ९.१९ / ९.२२ रुपैयाँ,
  • चिनियाँ युआन एकको १९.८९ / १९.९७ रुपैयाँ,
  • साउदी रियाल एकको ३७.७६ / ३७.९२ रुपैयाँ,
  • कतारी रियाल एकको ३८.८५ / ३९.०२ रुपैयाँ,
  • थाई भाट एकको ४.३८ / ४.३९ रुपैयाँ,
  • युएई दिराम एकको ३८.५६ / ३८.७२ रुपैयाँ,
  • मलेसियन रिङ्गेट एकको ३४.०४ / ३४.१९ रुपैयाँ,
  • साउथ कोरियन वन १०० को ९.७३ / ९.७७ रुपैयाँ,
  • स्वीडिस क्रोनर एकको १४.८९ / १४.९५ रुपैयाँ,
  • डेनिस क्रोनर एकको २१.९२ / २२.०१ रुपैयाँ तोकिएको छ।

यस्तै,

  • हङ्कङ डलर एकको १८.२२ / १८.३० रुपैयाँ,
  • कुवेती दिनार एकको ४६१.०८ / ४६३.०३ रुपैयाँ,
  • बहराइन दिनार एकको ३७५.६६ / ३७७.२६ रुपैयाँ,
  • ओमनी रियाल एकको ३६७.८४ / ३६९.४० रुपैयाँ,
  • भारतीय रुपैयाँ १०० को १६० / १६०.१५ रुपैयाँ निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार, यो दर आवश्यकताअनुसार कुनै पनि समयमा संशोधन गर्न सकिने छ। वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमाउपलब्ध हुने जनाइएको छ।