स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

लामखुट्टेको प्रकोप: सातै प्रदेशमा डेंगु संक्रमण वृद्धि

पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगु संक्रमण तीव्र रूपमा बढ्दै गएको छ।

काठमाडौं।पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगु संक्रमण तीव्र रूपमा बढ्दै गएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक सातामै ४१३ जना नयाँ संक्रमित भेटिएका छन्। सन् २०२५ को सुरुदेखि हालसम्म देशभर ५ हजार ८७४ जनामा डेंगु पुष्टि भइसकेको छ भने ७५ जिल्लामा फैलिँदा ४ जनाको मृत्यु भएको छ।