स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीबाट ५२ हजार मुल्यको अवैध सामान बरामद

कैलाली ।  कैलालीबाट ५२ हजार मुल्यको अवैध सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका २ बैयाँबेहडी, धनगढी ९ बंग्राकटान र गोदावरी नगरपालिका ५ आरपी फ्लोर मिल नजिकबाट अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरेको अन्दाजी ५२ हजार २ सय मुल्य बराबरको चिनी, सुर्ती, भाँडावर्तन, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।