स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

आर्थिक अभावले उपचारमा समस्या , सहयोगका लागि अपिल

दैलेखमा   सिदिआइ  सत हुदा ३ जना मजदुर घाइते भएका छ्न पीडितले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका  छन्।

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ बस्ने अमर सिंह रानाको  छोरा अशोक कुमार रानाले दैलेख सदरमुकममा संचालन गरेको कैलाली अटो सर्भिसमा यहि भदौ १ गतेका दिन सिदिआइ सर्ट भाइ अगलागी हुदा ३ जना मजदुर घाइते भएका छन


यस्तै घाइते भएको ३ जना मजदुर लाई  उपचारको लागि ईन्डियाको लखनउमा अहिले उपचाररत भइरहेकोे  तर  अर्थिक अवस्था कमजोर र बिपन्नका कारण  उपचार गर्न नसकेकोले  सबै जनसमुदायमा अर्थिक सहयोग गरिदिन  हुन अनुरोध गरेका छ्न ।

  थप उपचारको लागि सहयोगी हात हरुले उक्त   खाता न 02915039756 कैलाली अटो सर्भिस अथवा 02915002035 अशोक कुमार  राना  सिद्धर्थ बैंक मा रकम जम्मा गरि  सहयोग गर्नु होला ।

सुख भन्दा  दुःख को बेला सहयोग  गर्नु नै धर्म हो । भनी सबै साथिहरु भन्दै  कैलाली अटो सर्भिसका संचालक अशोक रानाले अनुरोध गरेका छन ।