स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

काठमाडौंतर्फ गईरहेको कार सुनकोसीमा  खस्यो

सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, बेलटारस्थित सडकबाट एउटा निजी कार सुनकोसी नदीमा खसेको छ । कारमा सवारमध्ये एक घाइतेलाई उद्धार गरी उपचारका निम्ति खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


खोटाङको हलेसीबाट काठमाडौंतर्फ गईरहेको उक्त कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।