स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बौनिया बजारमा बर्दगोरिया डेस्कटपको भयो उद्घाटन

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा आज सनिबार बर्दगोरिया डेस्कटप को उद्घाटन भएको छ।
उद्घाटन समारोमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि. क ले रिबन काटेर उद्घाटन गर्नु भएको थियो।

उक्त बर्दगोरिया डेस्कटप का संचालक महेश रावल का अनुसार बर्दगोरिया डेस्कटप बाट ड्राइभिङ लाइसेन्स अनलाइन फर्म , epassport अनालईन फर्म, राष्ट्रिय परिचयपत्र अनलाइन फर्म , शिक्षा सेवा आयोग अनलाइन फर्म , लोकसेवा आयोग अनलाइन फर्म , जस्ता अनलाइन कामहरू गर्नुका साथै फोटो फेरेम, कप प्रिन्ट, आइडी कार्ड फ्रेन्ड, मायाको चिनो, खादा , ट्रफी , मेडल , प्रमाणपत्र तथा सम्मानपत्र, ब्याज जस्ता कामहरू गर्नुका साथै whatsapp तथा फेसबुकबाट अर्डर पनि गर्न सकिन्छ।
स्थान : आदर्श सामुदायिक विद्यामन्दिरको अगाडि
सम्पर्क नम्बर :- ९८०६ ४०५४३५