स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

काभा : चौथो सेट भारतले हात पार्यो


काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, दुई सेटको बराबरीमा भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।


तेस्रो सेट नेपालले २५(२२ अंकले जितेको छ । चौथो सेट भारतले २५(२१ ले जितेको छ ।