धनगढी । धनगढी उपमहानगरपालिकाले भोलि बुधवार सार्वजनिक बिदा दिएको छ ।

२१ गते सोमवार उपमहानगरले गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।