आज कांग्रेस केन्द्रीय समिति बैठक– महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभामा जिल्लाबाट भएका उम्मेदवार सिफारिसमा छलफल हुँदै