स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीबाट एक जना फरार प्रतिवादी पक्राउ

धनगढी ।  धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।


कैलालीको धनगढी उपमहानगरपालिका-६ का २१ वर्षीय अनुज दहित पक्राउ परेका हुन्। जिल्ला अदालत, कैलालीले चोरी मुद्दामा २ महिना २६ दिन कैद र तीन हजार तीन सय ३४ रुपैयाँ जरिबाना तोकेका चौधरी फरार रहेका थिए। कैलाली प्रहरीले उनलाई शुक्रवार घरबाट नै पक्राउ गरेको हो।